#) पैसाले सुख-शान्ति किन्न पाउने भए,
कपिलवस्तुका युवराज
सिद्धार्थ गौतम, किन बुद्ध बन्थे र ?
#) गरीब हुँदैमा सफलता हातै नपर्ने भए,
अब्राहम
लिंकन, कसरी अमेरिकाका राष्ट्रपति
बन्थे र ?
#) पढ्दैमा मात्रै ठूलो हुने भए, स्व
गणेशमान सिंहलाई, सर्वमान्य
नेता किन मान्थे र ?
#) हात जोडेर माग्दैमा भिखारी हुने भए,
हरेक ५
वर्षमा नेताहरु, जनताका सामु हात किन
फैलाउँथे र ?
#) सुरक्षाघेरा भित्र रहँदैमा सुरक्षित
हुने भए, दरवार
हत्याकाण्ड कसरी हुन्थे र ?
दुखी, गरीब, अशिक्षित या जस्तो
हुनुहुन्छ तपाईं, सम्झिनुस कि, भागयले
तपाईंलाई सिक्ने अवसर
दिँदैछ । किनकी जे भयो राम्रै भयो, जे
हुँदैछ राम्रै हुँदैछ
अनि जे हुन्छ, राम्रैका लागि हुन्छ ।
अरुले के गरे भनेर आलोचना गरी आफु
पछी पर्नुभन्दा, निरन्तर आफ्नै काममा
लागिपर्नु
बुद्धिमानी देखिन्छ l
-
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें